प्रदेश प्रमुख खापुङ र नवनियुक्त डिआइजी वीच भेटघाट

<span class='c1'>प्रदेश प्रमुख खापुङ र</span> <span class='c2'>नवनियुक्त डिआइजी वीच भेटघाट</span>

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङसँग प्रदेश १ का नवनियुक्त डिआइजी श्याम ज्ञवालीले भेट गरेका छन् ।

विहिबार प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा डिआइजी ज्ञवालीले भेटवार्ता गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

" प्रदेश प्रमुख र नवनियुक्त डिआइजी वीच आज भेट भएको हो ।" सचिवालयले जनाएको छ ।

तस्बिर :आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्