९ वटा भन्दा बढी मन्त्रालय बढ्दैन : मुख्यमन्त्री कार्की

<span class='c1'>९ वटा भन्दा बढी मन्त्रालय</span> <span class='c2'>बढ्दैन : मुख्यमन्त्री कार्की</span>

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९ वटा भन्दा बढी मन्त्रालय नबढ्ने बताएका छन्।

आज (बिहीवार) पत्रकार महासंघ प्रदेश १ समितीसँगको भेटघाटमा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले सोमबारसम्म मन्त्रीहरुको जिम्मेवारी तोकिने समेत बताए ।

मन्त्री कार्कीले ९ वटा भन्दा बढी मन्त्रालय नबढाउने दाबी गर्दै गठवन्धनको सरकार भएकाले समझदारीमा अगाडी बढ्ने समेत बताए ।

मुख्यमन्त्री कार्कीले पुस २५ गते प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष शपथ ग्रहण लिएका हुन् । भने उनी नियुक्त भएयता विनाविभागिय ७ जना बिना विभागीय मन्त्री नियुक्त गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्