विराटनगर । तामाङ समुदायको २८५९ औँ सोनाम ल्होछार पर्व विराटनगरमा पनि हर्षल्लासका साथ मनाइएको छ ।



नेपाल तामाङ घेदुङ संघ नगर समिति विराटनगरले आज (आइतबार) विभिन्न कार्यक्रमका आयोजना गरी हर्षल्लासका साथ मनाइएको हो ।


आ






फ्नो थातथलो छोडेर विराटनगर बसोबास गर्दै आइरहेका तामाङ समुदायले वर्षौ देखि विभिन्न कार्यक्रमको आयोजना गर्दै सोनाम ल्होछार पर्व मनाउदै आउने गरेको घेदुङकी नगर अध्यक्ष विष्णुमाया पार्खीङले बताइन् ।




तस्बिर : सुजता लिम्बू/आवर विराटनगर