विराटनगरको सत्यनारायण मावि व्यवस्थापन समिति अध्यक्षमा कट्टेल

<span class='c1'>विराटनगरको सत्यनारायण मावि व्यवस्थापन</span> <span class='c2'>समिति अध्यक्षमा कट्टेल</span>

विराटनगर । विराटनगर-७ स्थित सत्यनारायण माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षका दिव्यराज कट्टेल सर्वसम्मत चयन भएका छन् ।

अभिभावक भेलाले कट्टेललाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।

कट्टेल करिब १२ वर्षे शिक्षण अनुभव र २७ वर्षे निजामती सेवाको अनुभव पश्चात समुदाय तहको विद्यालय व्यवस्थापन समितिमा बसेका छन् ।

शिक्षा क्षेत्रमा रहेको अनुभव, दक्षता र समर्पणलाई बालबालिकाको शिक्षामा पहुँच, समय सापेक्ष गुणस्तर र शैक्षिक प्रणालीमा सुधारको प्रयास गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्