मैत्रीपूर्ण फुटबलको उपाधि स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले जित्यो

<span class='c1'>मैत्रीपूर्ण फुटबलको उपाधि स्वतन्त्र</span> <span class='c2'>भन्सार प्रतिनिधि संगठनले जित्यो</span>

विराटनगर । ७१ औ अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले उपाधि जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले ट्रान्स फ्रेट सर्विसेस प्रा.लि.लाई १–० को गोल अन्तरले पराजित गदै उपाधि जितेको हो । खेलको एक मात्र निर्णायक गोल स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका आशिष लामाले गरे ।

प्रतीयोगितामा विराटनगरका स्वतन्त्र भन्सार प्रतिनिधि संगठन, ट्रान्स फ्रेट सर्विसेस प्राली, विराटनगर भन्सार कार्यलय र विराटनगर भन्सार एजेन्ट संघ गरि ४ टिम रहेको स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका सश–सचिव अरविन्द ठाकुरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्