विराटनगरका हार्डवेयर व्यापारीले उधारो नबेच्ने

<span class='c1'>विराटनगरका हार्डवेयर व्यापारीले</span> <span class='c2'>उधारो नबेच्ने</span>

विराटनगर । विराटनगर हार्डवेयर संघको निर्णय अनुसार हार्डवेयर पसलले अब कुनैपनि सामान उधारोमा बिक्री नगर्ने भएका छन् ।

संघले जारी गरेको पत्रमा आफु मातहतका पसलले ग्राहकलाई उधारो सामान नदिन अनुरोध समेत गरेको छ ।

बैंकको चर्को ब्याज दर र उधारो रकम नउठेको कारण उक्त व्यवसाय धरापमा परेको संघले जनाएको छ ।

व्यापारीहरुले आफैले आफ्नो ज्यान लिनुपर्ने अवस्था आएको कारण उधारो बिक्रि वितरण बन्द गर्नु पर्ने विराटनगर हार्डवेयर संघका सचिव देवी प्रसाद पोखरेलले पत्र मार्फत जनाएका छन् ।

विराटनगर हार्डवेयर संघको पत्र हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्