‘विराट सडक महोत्सव’ मा हजारौँ दर्शकले गरे अवलोकन

<span class='c1'>‘विराट सडक महोत्सव’ मा</span> <span class='c2'>हजारौँ दर्शकले गरे अवलोकन</span>

विराटनगर । विराटनगरमा जारी दोश्रो बिराट सडक महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । विराटनगरको हिमालय रोडमा माघ १२ गतेदेखी १४ गते सम्म जारी महोत्सवमा विविध जातिय परिकारका खानाहरु राखिएको थियो ।
मन्जिना मुभिज क्रिएसनले आयोजना गरेको महोत्सवलाई विराटनगर महानगरपालीका मुख्य प्रबर्द्धक गरेको थियो । ३ दिन सम्म आयोजना गरिएको सडक महोत्सवमा हजारौँ दर्शकले अवलोकन गरेको मन्जिना मुभिज क्रिएसनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । सडक महोत्सवमा हरेक साँझ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिले गर्दा उपस्थित दर्शक तथा अवलोकनकर्ताहरुले भरपुर मनोरन्जन लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्