विराटनगरबाट प्रतिबन्धित औषधीसहित १ जना पक्राउ

<span class='c1'>विराटनगरबाट प्रतिबन्धित औषधीसहित</span> <span class='c2'>१ जना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितबाट प्रतिबन्धित औषधीसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो भारत जोगवनीबाट नेपाल तर्फ पैदल आउदै गरेका पथरी शनिश्चरे २ मोरङका २५ बर्षीय बिवेक मोतेलाई प्रहरीले पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपिजेसिक ४९ एम्पुल, एभिल ५१ एम्पुल, फेनारगन ५१ एम्पुल र डाईजोपाम ५१ एम्पुल सहित २०२ एम्पुल बरामद गरेको थियो ।

प्रतिबन्धित औषधी सहित पक्राउ परेका मोतेको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्