विराटनगरको लाइफ गार्ड अस्पताल तनाव

विराटनगरको लाइफ गार्ड अस्पताल तनाव

विराटनगर । पेट दुखेर उपचारका लागि ल्याइएको बिरामीलाई मृत घोषणा गरेपछि विराटनगरको बरगाछीस्थित लाइफ गार्ड अस्पताल तनावग्रस्त बनेको छ ।

आफन्तले भर्ना गरेका बिरामीलाई मृत घोषणा गरेपछि अस्पतालमा तनाव सिर्जना भएको हो ।

अस्पतालमा भएको घटनासँग सम्बन्धित थप विवरण भने आउन बाँकी छ । अहिले आक्रोशित आफन्त अस्पताल परिसरमा भेला भएका छन् ।

उनीहरुले उपचारमा लापर्वाही भएको जनाउँदै नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्