इडेनबर्ग इन्टरनेशनल कलेजको एक दिने शैक्षिक अवलोकन भ्रमण

<span class='c1'>इडेनबर्ग इन्टरनेशनल कलेजको एक</span> <span class='c2'>दिने शैक्षिक अवलोकन भ्रमण</span>

विराटनगर । विराटनगर ९ मा रहेकाे इडेनबर्ग इन्टरनेशनल कलेजको बिबिएस दोस्रो सेमेष्टरमा अध्ययनरत छात्र/छात्राहरुले एक दिने शैक्षिक अवलोकन भ्रमण गरेका छन् ।

शुक्रबार कलेजका विद्यार्थीहरुले सुनसरी जिल्लाको बर्जु गाउँपालिकको अमाहिवेल्हामा रहेको इष्टर्न सुगर मिलको अवलोकन भ्रमण गरेका हुन्।

३२ जना छात्र/छात्रा र ३ जना शिक्षकहरुको सहभागीता रहेकाे भ्रमण टोलीले बिभिन्न शैक्षिक गतिबिधीहरुलाई अवलोकन गरेपछि विद्यार्थीहरुको पढाईमा र वर्तमान शैक्षिक अवस्थामा थप उर्जा मिल्ने कलेजका प्रमुख मेघान्नद झाले बताए ।

प्रत्येक वर्ष कलेजले भारतको प्रसिद् सहर दिल्ली, मुबई, गोआ लगायतका सहरहरुमा भ्रमण गराउदै आएको कलेजका व्यवस्थापक निर्देशक राजेश कुमार यादवले जानकारी दिए।

शैक्षिक भ्रमणबाट नयाँ कुरा सिक्न पाएको विद्यार्थीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्