बीमा प्राधिकरण प्रदेश १ को अन्तरक्रिया

<span class='c1'>बीमा प्राधिकरण प्रदेश</span> <span class='c2'>१ को अन्तरक्रिया</span>

विराटनगर । विराटनगरमा नेपाल बीमा प्राधिकरण प्रदेश नम्बर ‌१ को छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार बीमा प्राधिकरणले प्रदेश १ आसपासका जीवन बीमामा काम गर्ने प्रदेश प्रमुख तथा शाखा प्रमुखसग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

बीमा क्षेत्रको विकास र विस्तार, ग्राहकहरुमा जनचेतनामुलक कार्यहरू अब छिट्टै आयोजना गरिने बीमा प्राधिकरण १ नम्बर प्रदेश प्रमुख कुन्दन सापकोटा बताए ।

नेपाल बीमा प्राधिकरणले ७ वटा प्रदेशमा नियमनकारी निकायको स्थापना गर्ने उद्देश्य अनुरुप हालै विराटनगरको मुनालपथमा बीमा प्राधिकरणको कार्यालयको स्थापना भैसकेको छ ।

कार्यक्रममा सम्पुर्ण बीमाक कम्पनीका प्रदेश प्रमुख तथा शाखा प्रमुख,नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी प्रदेश नम्बर ‌१ का सदस्यहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्