विराटनगरबाट स्रोत नखुलेको ९ लाख २० हजार नगदसहित पक्राउ

<span class='c1'>विराटनगरबाट स्रोत नखुलेको ९ लाख</span> <span class='c2'>२० हजार नगदसहित पक्राउ</span>

विराटनगर । विराटनगरबाट स्रोत नखुलेको ९ लाख २० हजार रूपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका-१० सोमबारे चोकबाट स्रोत नखुलेको नेपाली नगद ९ लाख २० हजार रूपैयाँ सहित विराटनगर महानगरपालिका-१९ बस्ने ४१ वर्षीय रंजित कुमार साहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

सिआरभि घोगापुलबाट खटिएको प्रहरीले बिआर ३८ एन ४९३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

घटना बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्