विराटनगर–१० बाट नौलाख बीस हजारसहित एकजना पक्राउ

<span class='c1'>विराटनगर–१० बाट नौलाख बीस</span> <span class='c2'>हजारसहित एकजना पक्राउ</span>

विराटनगर । प्रहरीले विराटनगर–१० स्थित सोमबारेबाट स्रोत नखुलेको ९ लाख २० हजारसहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र सिआरभी घोघापुलको संयुक्त टोलिले सवारी चकेजाँच गर्ने क्रममा विराटनगर–१५ का रंजितकुमार साहलाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइकलमा रहेका उनले नौलाख २० हजार रुपैया बोकेको अवस्थामा फेला परेका थिए । उनको साथबाट एटीएम कार्य दुईथान र उनी सवार मोटरसाइकल समेत बरामद भएको छ । उनलाई थप कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्