विराटनगरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

विराटनगरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

विराटनगर । विराटनगर–१८ मा भारतीय नम्बर प्लेटको मालवहाक सवारीले किचेर एकजनाको मृत्यु भएको छ ।

ट्रान्स नेपाल अन्तर्गत आईसीपीमा कार्यरत मजदुर झापा चारआलीका राजन गिरीको घटनास्थलमै मृत्यु भएको हो ।

भारतीय नम्बर एनएल०२जी\८९५२ नम्बरको ट्रकले मे १० प ९१६१ नम्बरको स्कुटीमा सवार उनलाई ठक्कर दिएको थियो ।
। गिरी सुदर्शन सेक्युरिटी अन्तर्गत रहेका मजदुर हुन् ।

गाडी चालक फरार रहेको र खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्