विराटनगरबाट स्रोत नखुलेको तीन लाख ५६ हजार नगदसहित पक्राउ

<span class='c1'>विराटनगरबाट स्रोत नखुलेको तीन लाख</span> <span class='c2'>५६ हजार नगदसहित पक्राउ</span>

विराटनगर । विरानगर महानगरपालिका-१५ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जहदा गाउँपालिका-१ मोरङका ३२ बर्षीय उदियानन्द सरबरीया रहेका छन् ।

सोमबार बेलुका इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका सरबरीयालाई संका लागि चेक जाँचको क्रममा श्रोत नखुलेको ३ लाख ५६ हजार २ सय १० रुपैया नेपाली नोट सहित पक्राउ गरेको हो ।

स्रोत नखुलेको रकम सहित पक्राउ परेका सरबरीयालाई आवश्यक कारवाहीको लागि आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्