अनेरास्ववियुको केन्द्रीय कमिटीमा बुढीगंगाका जाेसेफ घिमिरे निर्वाचित

<span class='c1'>अनेरास्ववियुको केन्द्रीय कमिटीमा बुढीगंगाका</span> <span class='c2'>जाेसेफ घिमिरे निर्वाचित</span>

विराटनगर । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाविधेनबाट केन्द्रीय कमिटीमा बुढीगंगाका जाेसेफ घिमिरे निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न भएको मतमणनाको परिणामअनुसार घिमिरे निर्वाचित भएका हुन् ।

अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार निर्वाचन गरिएको थियो।

आरसी लामिछानेलाई पराजित गर्दै समिक बडाल अध्यक्षमा निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्