विराटनगरमा चिया र मःमः पारखीका लागि ट्रेन्ज लाउन्ज एण्ड रुफटप क्याफे

<span class='c1'>विराटनगरमा चिया र मःमः पारखीका लागि</span> <span class='c2'>ट्रेन्ज लाउन्ज एण्ड रुफटप क्याफे</span>

विराटनगर । विराटनगर–७ कोसी अस्पताल अगाडी ट्रेन्ज लाउन्ज एण्ड रुफटप रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

काठमाण्डौंको टपरी मःम को स्वादलाई विराटनगरका पारखीसम्म पस्कन रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

रेष्टुरेन्टले युवा वर्गलाई लक्षित परिकारसँगै चियाको स्वाद दिने भएको छ । रेष्टुरेन्टमा दुईजना सञ्चालक छन् । रोजन घिमिरे र दिवस गिरीको साझेदारीमा सञ्चालनमा आएको रेष्टुरेन्टमा दैनिक १० वटासम्म बर्थडे सेलिब्रेशन हुने गरेको छ ।

छिटो र मिठो परिकारमा रमाउन चाहनेहरुका लागि स्वाथ्यवद्र्धकमा पनि उतिकै ध्यान दिईने दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्