प्रदेश १ को नामाकरणको प्रस्ताव प्रदेशसभामा लग्ने तयारी,सुरक्षा कडाइ

<span class='c1'>प्रदेश १ को नामाकरणको प्रस्ताव</span> <span class='c2'>प्रदेशसभामा लग्ने तयारी,सुरक्षा कडाइ</span>

विराटनगर । प्रदेश १ को नामाकरणको प्रस्ताव प्रदेशसभामा लग्ने तयारी गरे सगै सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।

भूगोल र पहिचानले पेचिलो बनेको प्रदेश नामाकरण आज (बुधबार ) बसेको प्रदेशसभा बैठकको कार्य व्यवस्था समितिको बैठकले प्रदेशसभामा प्रदेश नामकरणको प्रस्ताव लाने कार्यसूची रहेको छ ।

प्रदेशसभा प्रवेश गर्ने दुईवटा मार्गमा प्रहरीले अवरोध गरेका छन्। भने सर्वसाधारणलाई आवतजावतमा रोक लगाईएको छ।

सकेसम्म आजै दलहरुको सर्वसम्मतमा नामाकरण टुंग्याउने तयारी अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्