नेकपा एकीकृत समाजवादी र जसपा पहिचानको पक्षमा

<span class='c1'>नेकपा एकीकृत समाजवादी र</span> <span class='c2'>जसपा पहिचानको पक्षमा</span>

विराटनगर । प्रदेश १ काे नामाकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले पहिचानको पक्षमा प्रस्ताव दर्ता गरेका छन् ।

दुई दलका सांसदले "किरात लिम्बुवान सगरमाथा" प्रदेश प्रस्ताव दर्ता गरेका हुन् ।

नेकपा एसका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेकाे प्रस्तावमा नेकपा एसका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् ।

नेकपा एमालेले काेसी प्रदेश नामाकरणका लागि प्रस्ताव दर्ता गराएको छ । नेकपा माओवादी केन्द्रले काेसी प्रदेशमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्