विराटनगरका केही स्थान निषेधित क्षेत्र घोषणा

<span class='c1'>विराटनगरका केही स्थान</span> <span class='c2'>निषेधित क्षेत्र घोषणा</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रदेशसभामा नामाकरण प्रस्ताव दर्ता हुने प्रक्रियामा रहेको बेला बुधबार ३ बजेदेखि अर्को सुचना जारी नगर्दासम्म सभा, विरोध र जुलुश गर्न निश्चित क्षेत्रमा निषेधको सुचना जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईद्वारा हस्ताक्षरित सुचनामा प्रदेशसभा भवनको आसपास अस्पतालचौकदेखि देवकोटा चौकसम्म, जिल्ला प्रशासन कार्यलय परिसर, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलय तथा मन्त्री निवास आसपास सभा, सम्मेलन, विरोध धर्ना र जुलुश गर्न निषेध गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्