आन्दोलन र बैठकको चेपुवामा प्रदेश १ को नामाकरण(तस्बिरसहित)

आन्दोलन र बैठकको चेपुवामा प्रदेश १ को नामाकरण(तस्बिरसहित)

विराटनगर । प्रदेश १ को नाम पहिचान विपरित भएको भन्दै सडक आन्दोलन सुरु गरिएको छ ।

लिम्बुवान-किरात संघर्ष समितिले देवकोटा चोक छेउमा प्रदेश सरकार विरुद्ध नाराबाजी गर्दै आन्दोलनम उत्रिएका हुन् ।

किरात लिम्बुवान सगरमाथा नाम राख्ने पक्षमा नेकपा एस जसपाले प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए । बहुमतले त्याे नाम अस्वीकृत भएकाे थियाे ।

पहिचान बादी एक हाैँ ,मुख्य मन्त्री हिकमत कार्की मुर्दाबाद,काेशी प्रदेश मान्दाैन लगायतका नारा लगाएर उनीहरुले बिराेध गरीरहेका छन् ।

शान्ति सुरक्षा भने कडा बनाइएकाे छ । प्रदेश सभा आसपासमा भने कर्फ्यु लगाइएकाे छ भने नामाकरण राख्ने बैठक भने चलिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्