राजेन्द्र राईको व्यंग : प्रदेशको नाम ‘हावा प्रदेश’ राखौं

<span class='c1'>राजेन्द्र राईको व्यंग : प्रदेशको</span> <span class='c2'>नाम ‘हावा प्रदेश’ राखौं</span>

विराटनगर । पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले 'हावा प्रदेश' राखौं भन्दै व्यङ्ग्य गरेका छन् ।

कोशी प्रदेशमा संसोधन हालेका नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राईले नामकरण सम्बन्धि छलफलमा बोल्दै प्रदेशको नाम'हावा प्रदेश' राखौं भनेर व्यङ्ग्य गरेका हुन् ।

कोशी नदी महत्त्वपूर्ण नदी भएकाले प्रदेशको नाम कोशी राख्नु पर्ने तर्कलाई व्यङ्ग्य गर्दै कोशी भन्दा हावा बढी महत्वपुर्ण रहेको बताए ।

राईले कोशीको सट्टा 'किराँत लिम्बुवान कोशी प्रदेश' राख्न संसोधन प्रस्ताव राखेका थिए ।

राईको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्विकृत गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्