विराटनगरबाट अवैध सातलाख भारुसहित दुईजना पक्राउ

<span class='c1'>विराटनगरबाट अवैध सातलाख</span> <span class='c2'>भारुसहित दुईजना पक्राउ</span>

विराटनगर । बिराटनगर–१५ बाट स्रोत नखुलेको अवैध भारतिय रुपैँयासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत हरियानाका ३० बर्षीय सन्नी गुप्ता र ३४ बर्षीय सुरेन्द्र कुमार रहेका छन् ।

बुधबार राती ११ बजे इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले शंकास्पद अवस्थामा रहेका दुबै जनालाई चेक जाँच गर्दा अवैध रकम फेला परेको थियो ।

उनीहरुको साथबाट भारतीय रुपिँया ७ लाख २० हजार बरामद गरेको भएको छ । अबैध रकम बरामद भए संगै पक्राउ परेका उनिहरुमाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्