विराटनगर १५ रानीमा एक पुरुषको शव फेला, पहिचान खुलेन

<span class='c1'>विराटनगर १५ रानीमा एक पुरुषको</span> <span class='c2'>शव फेला, पहिचान खुलेन</span>

विराटनगर । विराटनगर १५ रानी हुलास चौकस्थित एक पुरुषको वेवारिसे शव फेला परेको छ ।

बिहिबार बिहान रानी हुलास चौक नजिकै रहेको नालामा वेवारिसे शव फेला परेको हो ।

स्थानियवासीले नालामा लडिरहेको देखेपछि नजिकै रहेको प्रहरीलाई खबर गरेका थिए । भेटिएको वेवरिसे शव कसको हो भन्ने अहिलेसम्म पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ ।

प्रहरीले शव कसको हो भन्ने पहिचान गराउनको लागी अनुसन्धान थालेको छ । हाल शवलाई पोस्टमार्टमको लागि कोशी अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्