एकै छिनको गस्तीमा दुईलाखको सामान बरामद

<span class='c1'>एकै छिनको गस्तीमा</span> <span class='c2'>दुईलाखको सामान बरामद</span>

विराटनगर । मोरङ प्रहरीले बुधबार सीमावर्ती क्षेत्रमा गरेको गस्तीका क्रममा भारतबाट भित्र्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिइएको छ । सीमावर्ती क्षेत्रमा परिचालित प्रहरी टोलिले २ लाख ५ हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।

भन्सार छलेर ल्याउँदै गरेको कुर्था–सुरुवाल, साडी, मोटर्स पार्टस्, ग्याँसको पाइप, किटको कराई जस्ता सामान बरामद भएको प्रहरीले जानकारी दिइएको छ । प्रहरीले नियन्त्रणमा लिइएको सामान थप कारवाहीका लागि भन्सार कार्यालय बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्