महेन्द्र मोरङ क्याम्पसमा शान्तिपूर्ण तरिकाले निर्वाचन हुँदै (तस्बिरसहित)

<span class='c1'>महेन्द्र मोरङ क्याम्पसमा शान्तिपूर्ण</span> <span class='c2'>तरिकाले निर्वाचन हुँदै (तस्बिरसहित)</span>

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन सुरु भएको छ ।

चौध वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरु उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन् ।

महेन्द्र मोरङ क्याम्पसमा विगतका इतिहासलाई फर्किएर हेर्दा ती वर्षहरूमा भन्दा शान्तिपूर्ण तरिकाले निर्वाचन भएको पूर्व विद्यार्थी नेताहरू बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्