मोरङ क्याम्पसमा तीन हजार १६६ मत खस्यो

<span class='c1'>मोरङ क्याम्पसमा तीन हजार</span> <span class='c2'>१६६ मत खस्यो</span>

विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा ५ हजार ८२५ मतदाता मध्ये ३ हजार १६६ मत खसेको छ । निर्वाचन अधिकृत डा.सुशील अधिकारीका अनुसार मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

मतदाता सकिएसँगै विद्यार्थी संगठनसँग परामर्श गरेर मतगणनाको कार्यक्रम तय गरिने छ । साँझमा सबै विद्यार्थी संगठनको बैठक राखिने भएको छ । मतगणनाको टुङ्गो बैठकले लगाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्