पहिचानको आन्दोलनलाई दबाउने प्रयास सरकारको लागि महंगो हुन्छ : गोपाल किराँती

पहिचानको आन्दोलनलाई दबाउने प्रयास सरकारको लागि महंगो हुन्छ : गोपाल किराँती

विराटनगर । पूर्वमन्त्री गोपाल किरातीले पहिचानको आन्दोलनलाई दबाउने प्रयास सरकारको लागि महंगो सावित हुने चेतावनी समेत दिएका छन् ।

विराटनगरमा आयोजित प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने मागसहितको प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै हुनले यस्तो बताएका हुन् ।

उनले राजसंस्था उखाले जस्तै कोशी प्रदेश सरकारको साइनबोर्ड त्यसैगरी मिल्काउँने बताउदै उनले भने, ‘पहिचान आन्दोलन पूर्वबाट सुरु भएकोमा देशभरी फैलनेछ ।’

यो आन्दोलन प्रदेशको नामकरण पुनः पहिचानको आधारमा नभएसम्म जारी रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्