कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरमा प्रदर्शनमा उर्लिएको जनलहर (फोटो फिचर )

कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरमा प्रदर्शनमा उर्लिएको जनलहर (फोटो फिचर )

विराटनगर । कोशी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले विराटनगरमा आईतबार विशाल जनप्रदर्शन गरेका छन्।
पहिचान पक्षधरहरूले कोशी नाम खारेजीको माग राख्दै पहिचान पक्षधरहरूले प्रदेशको राजधानी विराटनगरमा बृहत् प्रदर्शन गरेका हुन्।
प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो । तर प्रदर्शनकारीहरुले निषेधाज्ञा तोड्ने क्रममा केहीबेर झडप समेत भएको थियो ।

आईतबार विराटनगरमा देखिएको फरक फरक फोटो फिचरहरु:

तस्वीर : प्रेम देवान /शुशिल शाह / सुजता लिम्बू

तस्वीर : प्रेम देवान /शुशिल शाह / सुजता लिम्बू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्