विराटनगरको सुरभी रिटेलमा १० देखि ४० प्रतिशतसम्म छुट

<span class='c1'>विराटनगरको सुरभी रिटेलमा १०</span> <span class='c2'>देखि ४० प्रतिशतसम्म छुट</span>

विराटनगर । विराटनगर ७ मेन रोड स्थित सुरभी रिटेल जुत्ता चप्पल पसलले ग्राहकलाई विशेष अफर दिएको छ ।

'इन्ड अफ इयर सेल' अन्तर्गत चैत महिनाभरी १० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था मिलाईएको सुरभी रिटेलले जनाएको छ।

फुटवेयर र व्याट आइटममा उक्त छुट दिइने सुरभी रिटेलका व्यवस्थापक राघव विहानीले जानकारी दिए।

त्यसैगरी हाईलाईफ कम्पनीको जुत्ता चप्पलको खरिदमा विशेष छुटको व्यवस्था समेत रहेको व्यवस्थापक बिहानीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्