विराट गोल्डकप : सेमिफाइनलको टिकट दर ५०० बाट ३०० कायम

<span class='c1'>विराट गोल्डकप : सेमिफाइनलको टिकट</span> <span class='c2'>दर ५०० बाट ३०० कायम</span>

विराटनगर । विराट गोल्डकपको सेमिफाइनलका खेलहरु सोमबारदेखि सुरु हुँदैछ । आज साँझ आयोजक विराटनगर सिटी र जावलाखेलबीच हुँदैछ ।

आयोजकले सेमिफाइनल खेलको टिकटदर परिमार्जन गरेर ५०० बाट ३०० रुपैँया कायम गरेको छ ।

विराट गोल्डकपका सह–संयोजक शुभासिश कोइरालाले दर्शकहरुको माग अनुसार टिकट दर घटाइएको जानकारी दिएका हुन् । सेमिफाइनलको अर्को खेल मंगलबार सशस्त्र प्रहरी बल र लुका सकर क्लव केरला भारतबीच मंगलबार हुनेछ ।

दुवै सेमिफाइनल चरणका प्रतियोगिताको टिकट दर ३०० रुपैँया कायम गरिएको छ । टिकट खल्ती एप वा मैदानकै काउन्टरबाट लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्