पछिल्लो २४ घण्टामा देशभर ३४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ३४ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

१३३० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६११२९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १०३ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्