पछिल्लो २४ घण्टामा देशभर एक सय ४२ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर एक सय ४२ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १४२ जना कोरोना संक्रमित थपिएका छन् ।

१०७९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ४३७२५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६३ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्