विराटनगर–३ स्थित खाली चौरमा रोकिएको पुरानो एम्बुलेन्स भित्र एक युवक मृत फेला

<span class='c1'>विराटनगर–३ स्थित खाली चौरमा रोकिएको पुरानो</span> <span class='c2'>एम्बुलेन्स भित्र एक युवक मृत फेला</span>

विराटनगर । विराटनगर बरगाछी उत्तर खालि चउरमा रोकि राखिएको पुरानो एम्बुलेन्समा एक युवक मृत अवस्थामा फेला परेका छन्। पहिचान खुल्न नसकेका युवा एम्बुलेन्स भित्र मृत फेला परेका हुन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलि पुगेको छ । प्रहरीले मुचुल्का उठाई कोशि अस्पतालमा पोष्टमाटको पठाएको छ । अन्दाजी २०–२२ वर्षका जस्ता देखिने युवक केहिदिन अगाडी स्थानीयसँग खाने कुरा माग्दै हिड्ने गरेका थिए ।

प्रहरीले मृतक युवक लागुऔषध सेवनकर्ता हुनसक्ने आशंका गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले घटनाको वास्तविकता खुलिनसकेको जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्