राजश्व कार्यालय विराटनगरमा चट्याङले इन्टरनेट प्रभावित, तीन घण्टापछि सेवा सुचारु

<span class='c1'>राजश्व कार्यालय विराटनगरमा चट्याङले इन्टरनेट</span> <span class='c2'>प्रभावित, तीन घण्टापछि सेवा सुचारु</span>

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरमा आइतबार तीनघण्टा सेवा अवरोध भएको छ ।

चट्याङले इन्टरनेटमा समस्या भएपछि आइतबारको नियमित कार्यालय समयमा सेवा प्रभाव प्रभावित भएको हो ।

कार्यालयका प्रमुखका अनुसार शुक्रबार राती चट्याङले इन्टरनेट प्रभावित भएको थियो ।

जसका कारण सर्भर खोल्न समस्या परेपछि काम रोकिएपछि आइतबार दिउँसोदेखि सेवा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्