विराटनगरको ‘होटल एशियाटीक’मा पुल पार्टी हुने

<span class='c1'>विराटनगरको ‘होटल एशियाटीक’मा</span> <span class='c2'>पुल पार्टी हुने</span>

विराटनगर । विराटनगरस्थित होटल एशियाटीकमा नयाँ बर्षको अवसरमा पुल पार्टी हुने भएको छ।

बैशाख १ गते होटल एशियाटीकको स्वीमिङ्ग पुलमा पुल पार्टी हुने भएको हो ।

पुलपार्टीमा डिजे अन्नोन ,डिजे एके र डिजे उत्तमको प्रस्तुति साथै डान्स,म्युजिक,ड्रिंक,फुड र स्वीमिङ्गको मनोरन्जन लिन सकिने होटल एशियाटीकका संचालक पुन्य भट्टराइले जानकारी दिए ।

विराटनगरवासीलाई मनोरन्जन प्रदान गराउने उदेश्यका साथ पुलपार्टी आयोजना गर्न लागिएको भट्टराइले बताए ।

उक्त पुल पार्टीमा लाइभ किचनको समेत व्यवस्था रहेको होटलले जनाएको छ। अहिले पुल पार्टीको लागी टिकट बिक्री वितरण भईरहेको र टिकट दर एक हजार टिकटसगै एउटा क्यान वियर उपलब्ध गराउने संचालक भट्टराइले जानकारी दिए।

बैशाख १ गते हुने पुल पार्टीको अनलाइन मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्