विराटनगरमा सफा र सुरक्षीत हावाको लागि सांगितिक सडक अभियान

<span class='c1'>विराटनगरमा सफा र सुरक्षीत हावाको</span> <span class='c2'>लागि सांगितिक सडक अभियान</span>

विराटनगर । विराटनगरमा सफा र सुरक्षीत हावाको लागि सांगितिक सडक अभियान सम्पन्न भएको छ ।

क्लिन इनर्जी नेपाल, नेपालिज युथ पर क्लाइमेट एक्सन र यु एस एम्बेसि अमेरीको कर्नरको संयुक्त आयोजनामा शनिबार सांगितिक सडक अभियान सम्पन्न भएको हो ।

विराटनगरस्थित ट्राफिक चोकमा आयोजना गरिएको सो कार्यक्रममा ७३ जना बढीको सहभागिता रहेको थियो ।

२५ हजार बढी जनसंख्या रहेको विराटनगर महानगरपालिका धेरै वर्षदेखि वायु प्रदुषणले गस्त रहेको र यसलाई सम्बोधन गर्न पहल गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको विशाल शाहले जानकारी दिए ।

उनका अनुसार उक्त कार्यक्रम विराटनगर, सुर्खेत भैरवाहा, इलाम, पोखरा, काठमाण्डौ लगायतका स्थानहरुमा प्रस्ताव अधि बढाइएको थियो सोही अनुसार २०२३ देखि कार्यन्वयनमा ल्याइएको शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्