कोरिया चौकमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिएर भागेपछि…

<span class='c1'>कोरिया चौकमा ट्याक्टरले मोटरसाईकललाई</span> <span class='c2'>ठक्कर दिएर भागेपछि…</span>

विराटनगर । बुधबार राती मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको ट्याक्टरलाई प्रहरीले भाग्दै गर्दा नियन्त्रणमा लिएको छ । मोरङको बुढीगंगा गाउपालीका वडा नम्बर ६ कोरिया चौक स्थित नहरमा गएराती तिव्र गतिमा रहेको ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको ट्याक्टर चालक सहित ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।


को ८ प ७७८२ नम्बार पल्सर मोटरसाईकलमा सवार विराटनगर ३ निवासी बिगत चौधरी र अन्जु चौधरी घाईते भएका थिए । को २ त ६३७९ नम्बरको ट्क्याटरले विपरित दिशाबाट आउदै गरेको मोटरसाइकलाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार दुवैजना घाईते भएका थिए ।


घाईते दुवैलाई दुहबीमा रहेको जिवन ज्योती अस्पतालमा उपचारको लागी लगिएको थियो । मोटरसाईकललाई ठक्कर दिएर फरार रहेका सुनबर्सी नगरपालीका ६ का २३ बर्षिय निसान्त गुरुङलाई ईलाका प्रहरी नेमुवाले ट्याक्टर सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्