बारा–२ मा उपेन्द्र यादवलाई सुरुवाती अग्रता

बारा–२ मा उपेन्द्र यादवलाई सुरुवाती अग्रता

विराटनगर । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सुरुवाती अग्रता प्राप्त भएको छ । सोमबार दिउँसो मतगणना सुरु भएपछि सार्वजनिक भएको मतपरिणाममा यादवले ४५८ मतसहित अग्रता लिएका छन् ।

त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले ३६०, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल चौथो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्