हिमालयन बैंकद्वारा पूर्वाञ्चल बाल सेवा आश्रमलाई ७५ थान कुर्सी हस्तान्तरण

<span class='c1'>हिमालयन बैंकद्वारा पूर्वाञ्चल बाल सेवा</span> <span class='c2'>आश्रमलाई ७५ थान कुर्सी हस्तान्तरण</span>

विराटनगर । हिमालयन बैंक लिमिटेड विराटनगर शाखाले पूर्वाञ्चल बाल सेवा आश्रमलाई ७५ थान कुर्सी हस्तान्तरण गरेको छ ।

बुधबार एक औपचारिक कार्यक्रमबीच हिमालयन बैंकका कोशी प्रदेश प्रमुख अमृत मल्लले बैंकको तर्फबाट आश्रमकी अध्यक्ष सीता पोखरेललाई कुर्सी हस्तान्तरण गर्नु भयो।

वित्तीय क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक ७५ थान कुर्सी हस्तान्तरण गरेको हिमालयन बैंक विराटनगर शाखाका कर्जा अधिकृत कमल पराजुलीले बताउनुभयो ।


विराटनगर शाखा प्रमुख बिन्दिया रायमझी,राजेश ढकाल, रोचना भट्टराई, बनिता बास्तोलालगायतको उपस्थिति रहेको कर्जा अधिकृत पराजुलीले जानकारी दिनुभयो ।

बैंकले वित्तीय क्षेत्रसगै सामाजिक कार्य समेत गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्