संखुवासभा भोटखोला–४ मा सिम्रिक एयर दुर्घटना

संखुवासभा भोटखोला–४ मा सिम्रिक एयर दुर्घटना

विराटनगर । संखुवासभामा भोटखोला गाउँपालिका–४ सिप्रुङ दिलिङखा भन्ने स्थानमा हेलिकप्टर दुर्घटनामा परेको छ ।

माथिल्लो अरुण को सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाका अनुसार अरुण नदी नजिककै जहाज दुर्घटना भएको र उद्धारको काम भईरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्