विराटनगरमा आज सविन राई एण्ड फेरोह ब्याण्ड आउँदै

विराटनगरमा आज सविन राई एण्ड फेरोह ब्याण्ड आउँदै

विराटनगर । विराटनगरमा आज सविन राई एण्ड फेरोह ब्याण्ड आउने भएका छन्।

पुष्पलाल चोकस्थित ड्रिम गार्डनमा डिजाइन बैकको आयोजनामा हुने कार्यक्रममा सविन राई र फेरोह व्याण आज साँझ आउने भएका हुन्।

उक्त कार्यक्रम आज दिउँसो ४ बजेदेखि राति ११:३० बजेसम्म हुने 'समर वेट फेस्ट भोल्युम ३' कार्यक्रममा समर वेटमा डिजे नानी ,डिजे निहान,सविन राई, द फेरोह ब्याण्ड,सविन भुजेल र र्‍यापर जि-बबको प्रस्तुति साथै रेन डान्स ड्रिंक,फुड र स्वीमिङ्गको मनोरन्जन लिन सकिने आयोजकले जनाएको छ ।

विराटनगरवासीलाई गर्मीमा मनोरन्जन प्रदान गराउने उदेश्यका साथ समर वेटको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्