परिवार दल मोरङ जिल्ला समितिद्वारा पार्टी परित्याग

<span class='c1'>परिवार दल मोरङ जिल्ला</span> <span class='c2'>समितिद्वारा पार्टी परित्याग</span>

विराटनगर । नेपाल परिवार दल मोरङका जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य सरोज पौडेल र उपाध्यक्ष एवं केन्द्रिय सदस्य समेत रहेका लोक बहादुर गिरी, पार्टी जिल्ला सदस्य एवं भातृ संगठन पिस फोर्स मोरङका जिल्ला संयोजक रबिन शर्मा लगाएत सम्पुर्ण ३१ जना जिल्ला कमिटीका पदाधिकारीद्वारा साधारण सदस्यता पनि नरहने गरि पार्टी परित्याग गरेका छन।

 

पार्टी परित्याग गरि अहिले तत्काल नै कुनै पार्टी मा आवद्ध भै नहाल्ने कुरा जिल्ला सचिव बिजय कोईराला ले जानकारी गराएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्