शरणार्थी प्रकरण: विराटनगरमा कविताको माध्यमबाट कारबाहीको माग

शरणार्थी प्रकरण: विराटनगरमा कविताको माध्यमबाट कारबाहीको माग

विराटनगर । कविता वाचन गर्दै नक्कली भुटानी शरणार्थीे प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरीएको छ ।

विराटनगरस्थित ट्राफिक चौकमा सोमबार भेला भएका कविहरुले भ्रष्टाचार विरुद्ध कविता वाचन गर्दै दबाबमुलक कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा कवि रामबाबु दाहाल, भरत गुरागाई, कविता केशरी, यादव प्रधानलगायतले कविता वाचन गरेका थिए ।

अभियानलाई विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, शिक्षक तथा प्राध्यापकले पनि साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्