विराटनगरमा साढे तीनलाख बढीको मोटरपार्टससहित एकजना पक्राउ

विराटनगरमा साढे तीनलाख बढीको मोटरपार्टससहित एकजना पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका–१७ बाट ३ लाख ६४ हजार मूल्य बराबरको मोटरपार्टस्सहित एकजना पक्राउ परेका छन् ।

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामान कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरआईटी समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

को १ च ६३२८ नम्बरको मारुति भ्यानमा विराटनगर–१७ का मोहम्मद उसवानले भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको मोटर पार्टसहरु बरामदपछि भन्सारमा बुझाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्