विराटनगरको कान्तिपुर इन्स्टिट्यूटको सि-म्याट अभिमुखीकरण सम्पन्न

<span class='c1'>विराटनगरको कान्तिपुर इन्स्टिट्यूटको</span> <span class='c2'>सि-म्याट अभिमुखीकरण सम्पन्न</span>

विराटनगर । विराटनगर बरगाछीस्थित कान्तिपुर इन्स्टिट्यूटले सि-म्याट पढ्ने विद्यार्थीहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

सोमबार इन्द्रेणी पार्टी प्यालेसमा आयोजित अभिमुखीकरण कार्यक्रममा एक सय जना भन्दाबढी विद्यार्थीहरुको उपस्थिति रहेको कान्तिपुर इन्सिच्युटका सि-म्याट निर्देशक मनोज तिवारीले जानकारी दिए।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा महेन्द्र मोरङ कलेजका प्रमुख बाबुराम तिमल्सिना रहेका थिए। कार्यक्रममा एस्पाएर कलेजका सिएम बस्नेत, विराटनगर इन्टरनेशनल कलेज साथै ओबी मिडियाका निर्देशक बिबेक दाहाल, संस्थाम कलेजका महेश्वर सिंह लगायतले विद्यार्थीहरुलाई शुभकामना दिएका थिए।

त्रिभुवन विश्वविद्यालयका विभिन्न स्नातक कोर्षहरुका लागि भर्ना हुनका लागि लिइने सि-म्याट कोर्षको तयारीको लागि उक्त इन्सिच्युटमा तयारी कक्षा संचालन भइरहेको इन्सिच्युटका सि-म्याट निर्देशक तिवारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्