कोशी प्रदेशको बजेट अधिवेशन जेठ १४ लाई आह्वान

<span class='c1'>कोशी प्रदेशको बजेट अधिवेशन</span> <span class='c2'>जेठ १४ लाई आह्वान</span>

विराटनगर । कोशी प्रदेशको दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गते आह्वान गरिएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्ले सोमबार गरेको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार जेठ १४ गते आइतबारका लागि प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको हो ।

‘प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८०÷०२÷०८ गतेको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० साल जेठ १४ गते आइतबार दिनको २ः०० बजे कोशी प्रदेशको दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्नुभएको छ ।’ प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्