विराटनगरमा जेठ १४ गते पुनः पहिचान पक्षधर संसद घेराउ गर्न आउने

विराटनगरमा जेठ १४ गते पुनः पहिचान पक्षधर संसद घेराउ गर्न आउने

विराटनगर । पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेश सभाको बजेट अधिवेशनका दिन पुनः आन्दोलन गर्न विराटनगर आउने भएका छन् । प्रदेशसभा घेराउ गर्ने कार्यक्रम राखेर उनीहरुले प्रदेशको नामाकरण संशोधनका लागि दवाव दिने भएका हुन् ।

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएदेखि स्थगित रहेको प्रदेशसभा जेठ १४ गते २ बजेका लागि आह्वान गरिएको छ । सोही दिन पहिचान पक्षधरले प्रदेश सभा घेराउ गर्दै सडक आन्दोलनमा उत्रिने तयारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्