“पहिचानको लागि युवा” कोशी नाम खारेजीको माग राख्दै सडकमा उत्रीए (तस्बिर सहित )

“पहिचानको लागि युवा” कोशी नाम खारेजीको माग राख्दै सडकमा उत्रीए (तस्बिर सहित )

विराटनगर । कोशी प्रदेश नाम खारेजीको माग राख्दै "पहिचानको लागि युवा" ले नारा जुलुस लगाएका छन् ।

आज नै गठन भएको पहिचानको लागि युवा फोर्सले प्रदेशको नाम खारेजीको माग राख्दै विराटनगर परिक्रमा गरेको हो ।

संगम पार्टी प्यालेसदेखि रोडशेष चोक हुँदै महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचान पक्षधर सडक आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुको जेठ १४ गते आइतबार प्रदेशसभाको बजेट अधिवेशनका दिन प्रदेशसभा घेराउ गर्ने कार्यक्रम पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्