विराटनगरको इडुमार्कमा सि-म्याट परिक्षा तयारी कक्षा सुरु

विराटनगरको इडुमार्कमा सि-म्याट परिक्षा तयारी कक्षा सुरु

विराटनगर । कोशी प्रदेश कै पहिलो र सर्वोत्कृष्ट नतिजा दिने इन्स्टिच्युटमा त्रिभुवन विश्वबिद्यालय अन्तर्गतका कलेजमा स्नातक व्यस्थापन संकाय पढ्न चाहने विद्यार्थीको लागि विराटनगरमा सि-म्याट परिक्षाको तयारी कक्षा सुरु भएको छ ।

उक्त इन्स्टिच्युटले त्रिभुवन विश्वबिद्यालय अन्तर्गत स्नातक तहमा भर्ना हुन् लिइने सि-म्याटको तयारी कक्षा सुरु गरेको हो ।

इडुमार्क आज विद्यार्थीहरुलाई सि-म्याटको अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।

अभिमुखीकरण कार्यक्रममा इन्स्टिच्युटका निर्देशक रवि गुप्ता एवं कबिराज पौडेलले सि-म्याट परिक्षा तथा यस परिक्षा कसरी उतिर्ण गर्न सकिन्छ भनेर विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्